संवाद

रवि लामिछाने दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं : सञ्चारकर्मी रवि लामिछाने र उनकी श्रीमती चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष निकिता पौडेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूहरु दुवै जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।