विचार/व्लग

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौं : मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरूलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै विभिन्न व्यवसायिक संस्थाहरूसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । बैंकले ब्लुक्रस अस्पताल त्रिपुरेश्वरमा १० प्रतिशत, धुलिखेल...