भिडियो

कोभिडबाट बालबालिकालाई बचाउँन यसो गरौँ (भिडियो)

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को प्रभाव नेपालमा पनि उच्च रहेको छ । कोरोना संक्रमणको दोस्रो लहरबाट अहिले नेपाल सबैभन्दा बढी प्रभावित देश बन्न पुगेको छ ।